प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने राजकीय भारत भ्रमण ‘औसत’ र आंशिक सफल भएको देखिन्छ। अनुदान–ऋणको प्याकेज, शिक्षा, खेलकुद र उर्जा क्षेत्रमा नेपाल–भारतबीच भएको सहमतिलाई भ्रमणको सकारात्मक पाटोका रुपमा हेरिएको छ। यद्यपि प्रधानमन्त्री शाहको भ्रमणमा सांस्कृतिक पक्ष हाबी भएपनि राष्ट्रियताको विषयले प्रवेश पाएन। परारष्ट्र विज्ञ दिनेश भट्टराईले प्र...
प्रधानमन्त्रीको भारत भ्रमण आंशिक सफल, सीमा विवाद छुट्दा राष्ट्रियहित चिन्ता

Read Complete Original Article
Published originally on नेपालखबर






