काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा छन्। प्रधानमन्त्री शाहले मंसिर ७ देखि ९ गतेसम्म भारत भ्रमण गर्न सक्ने उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ। भ्रमणमा सहभागी हुने टोलीका सदस्यहरूबारे भने अहिलेसम्म टुङ्गो लागिसकेको छैन। यस विषयमा छलफल भइरहेको उनले […]
प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रका प्रतिनिधि पनि समेटिँदै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






