Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि र औद्योगिक उत्पादनको बजार पहुँच प्राथमिकतामा राख्नुपर्छ : सुमित केडिया

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि र औद्योगिक उत्पादनको बजार पहुँच प्राथमिकतामा राख्नुपर्छ : सुमित केडिया
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । आगामी आईतबार प्रधानमन्त्री बालेन शाह दुई दिनका लागि भारतको औपचारीक भ्रमणमा जाँदैछन् । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३० मिनेट एक्लाएक्लै भेट्ने कार्यक्रम तय भइसकेको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा नेपालका कृषि तथा औद्योगिक उत्पादनले भारतीय बजारमा भोग्दै आएका अवरोध हटाउने विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने निजी क्षेत्रका प्रतिनिधिहरूले…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एकैदिन ६ हजार रुपैयाँले घट्यो सुनको भाउ, चाँदी ३३ सय रुपैयाँमा झर्‍यो
Economy & BusinessJust now

एकैदिन ६ हजार रुपैयाँले घट्यो सुनको भाउ, चाँदी ३३ सय रुपैयाँमा झर्‍यो

काठमाण्डु– बुधबार पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ हजार ३ सय रुपैयाँले घटेको हो । मंगलबार २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज […] ...

काठमाण्डुपाटी
कोप-३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती
Economy & BusinessJust now

कोप-३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) को अध्यक्षताले सन् २०३५ सम्म विकासोन्मुख देशका लागि वार्षिक कम्तीमा एक खर्ब २० अर्ब अमेरिकी डलर अनुकूलन वित्त जुटाउने प्रस्ताव अघि सारेको छ। तर, उक्त प्रस्तावमा विकसित र विकासोन्मुख देशबीच सहमति जुट्न चुनौती देखिएको छ। टर्किएको अन्ताल्यामा जारी सम्मेलनमा अध्यक्षताले पक्ष राष्ट्रहरूसँगको परामर्शमा तयार पारेक… ...

आर्थिक न्यूज
६३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
Economy & BusinessJust now

६३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । यस दिन सुनको मूल्य तोलाको ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँमा झरेको छ ।  हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ६७ हजार २०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार एक ...

आर्थिक न्यूज
विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत
Economy & BusinessJust now

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

कास्की– कतार र कुवेतमा १८ वर्ष बिताउनुभएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गरिरहेका छन् । विदेशको रोजगारी छाडेर गाउँ फर्किएका उनले आठ वर्षदेखि भैँसीपालनलाई आम्दानीको माध्यम बनाएका हुन्। ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play