भारतले विगतका परम्परा बदलेको छैन । बरु प्रधानमन्त्री बालेन भने विगतका केही परम्परा बदलेर आइतबार दिउँसो दिल्ली उत्रिँदैछन् । जेनजी आन्दोलपछिको चुनावबाट प्रचण्ड जनमतसहित सत्तामा उदाएका प्रधानमन्त्री बालेन्द्र शाहलाई स्वागत गर्न नयाँ दिल्लीका मुख्य सडकमा सिंगारपटार सकिएको छ । दुवै देशका झण्डा सडक किनारमा फहराइएका छन् । आफ्ना देशको राजकीय भ्रमणमा सरकार र राष्ट्रप्रमुखहरू आउँदा झण्डा फहराउने र स्वागत भव्यता देखाउने त परम्परादेखिकै चलन हो । भारतले विगतका परम्परा बदलेको छैन । बरु प्रधानमन्त्री बालेन्द्र शाह भने विगतका केही परम्परा ...
प्रधानमन्त्रीको भारत भ्रमणका परम्परा तोड्दै दिल्ली उत्रिँदै बालेन, मोदीसँग के-के हुँदैछ सहमति ?

Read Complete Original Article
Published originally on फरकधार






