राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता तथा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य ज्ञानेन्द्र शाहीले तुरुन्तै समितिको बैठक बोलाउन अपिल गरेका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाललाई सम्बोधन गर्दै पछिल्ला घटनाक्रमका विषयमा छलफल गर्ने प्रयोजनका लागि समितिको बैठक बोलाउन आग्रह गरेका हुन्। ‘पछिल्लो समय नेपाल...
प्रधानमन्त्रीको उपस्थितिमा राज्य व्यवस्था समितिको बैठक बोलाउन ज्ञानेन्द्र शाहीको माग

Read Complete Original Article
Published originally on नेपालखबर






