स्विस लिग चरणमा जारी प्रतियोगिताको शुक्रबार सम्पन्न चार चरणको खेलमा क्याटगोरी ‘ए’ तर्फ उनले साढे ३ अंक प्राप्त गरे । सुशील चौधरीको ३ र नवीन तण्डुकारको साढे २ अंक छ ।
प्रथम वडाध्यक्ष कप फिडे र्यापिड चेस : पहिलो दिन कमल र राधिकाको अग्रता

Read Complete Original Article
Published originally on कान्तिपुर





