प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। प्रतिजैविक औषधिको जथाभावी प्रयोग र दुरुपयोगबाट बढ्दै गएको प्रतिजैविक प्रतिरोध (एएमआर)को जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र औषधि व्यवस्था विभागको आयोजनामा मंसिर २ गते बिहान सिंहदरबारको दक्षिण गेटबाट सुरु भएको प्रभा...
प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा प्रभातफेरी कार्यक्रम

Read Complete Original Article
Published originally on नेपालखबर






