२ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि भएको सुनुवाइमा बहस सकिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो । उक्त सुनुवाइका क्रममा बहस सकिएको र केहीबेरमा आदेश आँदैछ । सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी…
दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमा आदेश आउँदै

Read Complete Original Article
Published originally on अनलाइन खबर






