Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

प्रचण्ड-माधवले गरे नेकपासँग एकता घोषणा, यस्तो छ १० बुँदे सहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रचण्ड-माधवले गरे नेकपासँग एकता घोषणा, यस्तो छ १० बुँदे सहमति
Photo / Coverage: लोकपथ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । दुवै पार्टीले मंगलबार काठमाडौंको पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी एकताको घोषणा गरेका हुन् । एकतासम्बन्धी सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन् […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस र एमालेद्वारा तत्काल सदन बोलाउन सभामुखलाई दबाब
PoliticsJust now

कांग्रेस र एमालेद्वारा तत्काल सदन बोलाउन सभामुखलाई दबाब

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल संसद् बैठक बोलाउन आग्रह गरेका छन्। कांग्रेस र एमालेका नेताहरूले मंगलबार छुट्टाछुट्टै भेट गरी सदनको बैठक आह्वान गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले देशमा जटिल परिस्थिति बन्दै गएको भन्दै संसद्‍बाट ती कुराको सम्बोधन आवश्यक रहेको भन्दै दबाब बढाएका हुन्। कांग्रेसका […] ...

काठमाण्डुपाटी
ओलीसहितलाई प्रचण्डको आग्रह : सबै कम्युनिस्टबीच एकता गरौँ, हामी मिल्नु आवश्यक भइसक्यो
PoliticsJust now

ओलीसहितलाई प्रचण्डको आग्रह : सबै कम्युनिस्टबीच एकता गरौँ, हामी मिल्नु आवश्यक भइसक्यो

काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेसहित विभिन्न धारामा विभाजित कम्युनिस्ट पार्टी तथा समूहलाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन्। उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै दुवै नेताले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु अहिलेको आवश्यकता भएको व्याख्या गरे। उनीहरूले एमालेभित्र असन्तुष्ट भएर बसिरहेका नेता–कार्यकर्तादेखि […] ...

काठमाण्डुपाटी
उकुसमुकुस भएकाहरू एमालेमा विद्रोह गरी आउन नेपालको आह्वान
PoliticsJust now

उकुसमुकुस भएकाहरू एमालेमा विद्रोह गरी आउन नेपालको आह्वान

(एमाले) मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्ताहरूलाई विद्रोह गरी पार्टी एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्। ...

हाम्राकुरा
एनपिएलमा बन्यो दश अर्धशतक
PoliticsJust now

एनपिएलमा बन्यो दश अर्धशतक

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किङ्सका विदेशी खेलाडी आन्द्रे रसेलले प्रहार गरेको अर्धशतकसँगै एपीएलमा हालसम्म अर्धशतक दश पुगेको छ । रसेलले जनकपुर बोल्टसकाविरूद्ध २८ बलमा अर्धशतक जोडे । जसमा ५ छ्क्का र २ चौका सामेल भए । यसअघि विराटनगरकै लोकेश बम र इमरान शेखले पनि जनकपुरविरूद्ध अर्धशतक बनाए । बमले ३९ र इमरानले ४० बलमा अर्धशतक पूरा गरे ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play