फ्रान्स, बेलायत, क्यानाडा र अस्ट्रेलियासहित आठ देशले सन् २०२७ को पहिलो तीन महिनाभित्र प्यालेस्टिनी प्राधिकरणलाई संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन आग्रह गरेका छन् । अस्ट्रेलिया, बेल्जियम, क्यानाडा, फ्रान्स, लक्जेम्बर्ग, नर्वे, पोल्यान्ड र बेलायतका विदेशमन्त्रीहरूले शनिबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति महमुद अब्बासले निर्वाचन स्थगित गरेको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । नोभेम्बर २८ मा हुने तय भएको संसदीय निर्वाचन स्थगित गरिएको थियो भने राष्ट्रपतीय निर्वाचन पनि पछि सारिएको थियो । प्यालेस्टिनी नागरिकले राष्ट्रिय निर्वाचनमा मतद...
प्यालेस्टाइनमा सन् २०२७ को पहिलो तीन महिनाभित्र चुनाव गराउन आठ देशको आग्रह

Read Complete Original Article
Published originally on फरकधार






