काठमाडौं : गत वर्षको ब्लकबस्टर फिल्म ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण हुन लागेको नयाँ फिल्म ‘चिरञ्जीवी भवः’को शनिबार दुई वटा पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता हरिवंश आचार्य सेतो कपाल-जुँगा र नयाँ ढाका टोपीको पहिरनमा खानदानी घरमुली जस्तो अवतारमा देखिएका छन्। एउटा पोस्टरमा हरिवंश…
पोस्टरमा देखिएको फिल्म ‘चिरञ्जीवी भवः’को भाव

Read Complete Original Article
Published originally on उकेरा





