पर्सा । पोलियोको पूर्ण उन्मूलन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाले आइतबार वीरगन्जमा जनचेतनामूलक र्यालीको आयोजना गरेका छन् । पोलियोको पूर्ण उन्मूलन गर्न पोलियो उन्मूलनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले रोटरी क्लब अफ...
पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगन्जमा जनचेतनामूलक र्याली

Read Complete Original Article
Published originally on रातोपाटी






