पोखरा। आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने...
पोखरामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

Read Complete Original Article
Published originally on रातोपाटी






