पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक स्कुले विद्यार्थी तनहुँको आँबुखैरेनीस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर बेपत्ता भएका छन् । शनिबार साँझ करिब ६ः१० बजे आँबुखैरेनी गाउँपालिका–४ डम्पिङ क्षेत्रको सडक छेउबाट खसेर भरतपुर महानगरपालिका–६ चोकबजारका १५ वर्षीय अङ्कित गुरुङ बेपत्ता भएका हुन् । कक्षा ९ मा अध्ययनरत गुरुङ ना ४ ख ५२८५ नम्बरको बसमा सवार थिए । शौच गर्न […]
पोखराबाट घर फर्कँदै गर्दा बसबाट शौच गर्न ओर्लिएका किशोर भिरबाट खसेर बेपत्ता

Read Complete Original Article
Published originally on समयपोष्ट






