चितवन । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज सोमबार तीन घण्टा बन्द हुने भएको छ। धादिङको मझिमटारमा निर्माणाधीन आकाशे पुलको गर्डर राख्ने काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो। नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको यात्रु आवागमन गर्…
पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






