Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

'पृथ्वीको विभिन्न कोणबाट लिइएको तस्वीर नै साहित्य हो' : प्रा.डा. गोविन्दराज भट्टराई

Share:WhatsAppFacebookX (Twitter)Telegram
'पृथ्वीको विभिन्न कोणबाट लिइएको तस्वीर नै साहित्य हो' : प्रा.डा. गोविन्दराज भट्टराई
Photo / Coverage: साहित्यपोस्ट

म त अरू नेपालीलाई पनि भन्छु — आफ्नै घरमा फर्किनु पर्छ किनभने हाम्रो जन्मदेखि मृत्यु पर्यन्तका कर्महरू यहीँ लेखिएका कोरिएका छन । आफ्नो संस्कृति छ, त्यस अनुकूलका संस्कार छन् । नदी, पर्वत, वन, आकाश, मैदान, माटो, खेतका गरा, बारीका पाटा, घरका खोपा, धुरी, पेटी सबैका पारिवारिक जीवनसँग जोडिएको अर्थ लाग्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on साहित्यपोस्ट

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाल्चोक सेरादेखि आमायाङ्ग्रीसम्म
LiteratureJust now

पाल्चोक सेरादेखि आमायाङ्ग्रीसम्म

आमायाङ्ग्रीको उचाइ त नाप्न सकिएला, त्यहाँबाट देखिने हिमालहरूको दूरी पनि अनुमान गर्न सकिएला; तर मानिसहरूले दिएको आत्मीयता, एउटा मुस्कानले थपेको खुसी र केही घण्टाको सहयात्राले बनाएको सम्बन्धको गहिराइ नाप्ने कुनै मापन हुँदैन रहेछ । ...

साहित्यपोस्ट
कथा : गोधूली पत्र
Literature9h ago

कथा : गोधूली पत्र

बाउको नाम कसरी लिनु! तर मेरा बाउ गाउँमा ‘जुँगे भट्टराई’ भनेर चिनिन्थे। उनीसँग मेरो विचार कमै मिल्थ्यो तैपनि जिस्किनुपर्दा, काम निकाल्नुपर्दा र मुखमुखै लाग्नुपर्दा म उनलाई ‘बाउ’ भन्थेँ। ...

साहित्यपोस्ट
वासन्ती फूल
Literature11h ago

वासन्ती फूल

त्यस रात धेरै महिनापछि मैले किताबलाई मोबाइलभन्दा लामो समय हेरेँ । बुबा ढिलो गरी घर फर्किनुभयो । उहाँको थकित पाइला सुन्दा अचानक मलाई आफ्नै पढाइ सम्झियो— मेरो शुल्क, किताब, कापी, मेरो भविष्यको चिन्ता; यी सबैको पछाडि उहाँहरूको कति दिन र कति रात जोडिएका होलान् ? ...

साहित्यपोस्ट
कथा : अब कहीँ जान्‍नँ आमा !
Literature15h ago

कथा : अब कहीँ जान्‍नँ आमा !

नोर्बु उठ्न खोज्यो सकेन । उसले सोध्यो, “म कसरी बाँचेँ होला ? मैले बाआमालाई बचाउन खोजेँ, मलाई बाढीले पारीपट्टि खेतमा फाल्यो अनि बेहोस भएँ । त्यसपछि के भयो थाहा पाइनँ ।” मामाले भने - “आहिलेसम्म भेटेको छैना । साप्पै गायो त होला । मेरो बुढीलाई पनि मेरै आँखाआगाडि बागायो । घार बागायो । काम्मा गााको छोराहरू पनि फार्केको छैना भान्जा ...

साहित्यपोस्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play