तेह्रथुम । नेपालको पूर्वी क्षेत्रमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ४ बजेर ४६ मिनेटमा गएको भूकम्पका कारण ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का महसुस भएको स्थानीयले बताएका छन्। प्राप्त प्रारम्भिक विवरणअनुसार भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङ आसपास रहेको र यसको तीव्रता ४.९ म्याग्निच्युड रहेको बताइएको छ। बिहानको समयमा धेरैजसो मानिस …
पूर्वी नेपालमा बिहानै भूकम्पको धक्का

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






