काठमाण्डु– पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले बुधबार सुचना जारी गर्दै लामो समयसम्म कार्यालयमा अनुपस्थित रहने तथा स्वीकृतिबिना बिदामा बस्ने ७ जनालाई सेवाबाट हटाएको जानकारी दिएको हो । मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियरमाथि कारबाही गरेको हो । कारबाहीमा पर्नेमा […]
पूर्वाधार विकास मन्त्रालयका ७ इन्जिनियर बर्खास्त (सूचनासहित)

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






