काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्न कानुनी तथा नीतिगत सुधारलाई तीव्रता दिने बताएका छन् । बिहीबार नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वाधार विकासमा सार्वजनिक लगानी मात्र पर्याप्त नहुने भन्दै सरकारले निजी क्षेत्रलाई समेत सहभागी गराउने गरी कानुनी संरचना परिवर्तन गर्न लागेक…
पूर्वाधारमा निजी लगानी भित्र्याउन ५९ ऐनका ५०० दफा संशोधन गर्दै सरकार, वैकल्पिक वित्तीय स्रोत परिचालन गरिने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






