Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

पूर्वमुख्यसचिव अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमुख्यसचिव अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिनको म्याद दिइएको छ। शुक्रबार जिल्ला अदालत काठमाण्डुले अर्याललाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। भारतको दिल्लीबाट पक्राउ परेका उनलाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो। म्याद थपका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार उनलाई अदालतमा उपस्थित गराएको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : महासचिव पोखरेल
Latest NewsJust now

एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : महासचिव पोखरेल

तनहुँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन् । नेकपा एमाले तनहुँले आज दमौलीमा आयोजना गरेको... ...

रातोपाटी
जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह
Latest NewsJust now

जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

• जनकपुरधाम र अयोध्याबीच रेलमार्गबाट प्रत्यक्ष सम्पर्क स्थापित भएको छ, जसले धार्मिक, सांस्कृतिक र भावनात्मक सम्बन्धलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। • सरयू–कमला एक्सप्रेस रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने तयारीमा छ, जसले तीर्थयात्रीलाई सहज यात्रा सुविधा प्रदान गर्नेछ। • रेलमार्गमा १७ वटा डिब्बा रहनेछन् र यात्रुले विभिन्न श्रेणीका डिब्बामा आफ्नो आवश्यकता अनुसार यात्रा गर्न सक्नेछन्। ...

नेपालबहस
सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए
Latest NewsJust now

सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ। यससँगै विशेषज्ञ उपचारका लागि काठमाडौँ तथा ठुला सहर धाउनुपर्ने बाध्यता... ...

रातोपाटी
तल्लो अरुणबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य
Latest NewsJust now

तल्लो अरुणबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य

काठमाडौं । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले तल्लो अरुण जलविद्युत् आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउनुभयो । प्रधानमन्त्री बालेन्द्र साहको मंसिर ६ र ७ गते भएको भारत ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement