पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जना विरूद्ध भ्रष्टचारको मुद्दा दर्ता भएको छ। सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज) को जग्गा प्रकरणमा मुद्दा दायर गरिएको हो। रिजाल क्यानिङ कम्पनीलाई हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर बिक्री गर्न दिएको आरोप लगाइएको छ।
पूर्वप्रधानमन्त्री नेपाल र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Read Complete Original Article
Published originally on नेपालखबर





