काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा पेस गरेको छ । अख्तियारले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजकसमेत रहेका नेपाल, कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्ररिजालसहित ९७ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गर्न लागेको हो । ७६ करोड रुपैयाँ बिगो दाबी गरिएको प्रारम्भिक सूचना प्राप्त भएको छ । उनीहरुमाथि सार्वजनिक […]
पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध अर्काे भ्रष्टाचार मुद्धा पेश

Read Complete Original Article
Published originally on लोकपथ





