पछिल्लो समय पत्रकारलाई समाचार कक्षमै पुगेर पक्राउ गर्ने घटनादेखि दुर्गा प्रसाईंको पटकपटकको पक्राउ र रिहाइ तथा इनम सापकोटा प्रकरणसम्मले राज्यको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । के नागरिकले निर्धक्कसँग बोल्न पाउने अवस्था कमजोर बन्दै गएको हो ? नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँछन् । बिना आधार र कारण कसैलाई पक्राउ गर्न नमिल्ने बताउँदै उनी पत्रकारलाई समाचार कक्षमै पुगेर पक्राउ गर्नु गलत भएको टिप्पणी गर्छन् । ‘सरकारलाई सोध्दा किन पक्राउ गरियो थाहा छैन भन्छ, प्रहरीलाई सोध्...
पूर्वडिआइजी मल्ललाई प्रश्न- प्रहरीमाथि राजनीतिक दबाब बढेमा के होला ?

Read Complete Original Article
Published originally on फरकधार






