पूर्ण बहादुरको सारङ्गीका १० कीर्तिमान, अहिलेसम्म कसैले तोड्न सकेनन्

काठमाडौं । नेपाली सिनेमाको इतिहासमा सर्वाधिक व्यापार गर्ने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आएको दुई वर्ष पूरा भएको छ । २०८१ कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गर्दै नेपाली फिल्म उद्योगमा नयाँ मानक स्थापित गरेको थियो । सरोज पौडेलको निर्देशनमा बनेको यस फिल्मले घरेलु बक्स अफिसमा ४६ करोड ८७…
Read Complete Original Article
Published originally on अनलाइन खबर





