Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

पुरुष क्रिकेटमा मधेशले पुलिसलाई हरायो

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुरुष क्रिकेटमा मधेशले पुलिसलाई हरायो
Photo / Coverage: अनलाइन खबर

११ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । समूह 'डी' अन्तर्गत शुक्रबार कालुन्चोक क्रिकेट मैदानमा भएको खेलमा मधेशले पुलिसलाई २९ रनले पराजित गरेको हो । मधेशले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले पूरा २० ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनायो । पुलिसका लागि…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘क्षमताभन्दा बढी यात्रु हुँदा दुर्घटना, कानुनी आधारबिनै पानीबोट सञ्चालन’
OthersJust now

‘क्षमताभन्दा बढी यात्रु हुँदा दुर्घटना, कानुनी आधारबिनै पानीबोट सञ्चालन’

कोशी प्रदेश सरकारद्वारा गठित छानबिन तथा अध्ययन समितिले बोटको भारवहन क्षमताभन्दा बढी यात्रु र सुरक्षा मापदण्डको बेवास्तासँगै नियमनको अभावका कारण दुर्घटना भएको निष्कर्ष निकालेको हो । ...

अनलाइन खबर
चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना
OthersJust now

चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना

कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीको पहलमा भरतपुरमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना गरिएको छ । नेपालका प्राकृतिक जलस्रोतमा पाइने जङ्गली ‘जेब्रा फिस’ को पहिचान, आनुवंशिक विविधताको अध्ययन, संरक्षण तथा आधुनिक जैविक अनुसन्धानलाई प्रवर्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–७ मा नेपाल जेब्रा फिस इन नेचर सेन्टर (एनजिन्क) स्थापना गरिएको हो । केन्द्रको आज एक समारोहबीच उद्घाटन गरिएको ...

पर्दाफास
जिम्न्यास्टिकमा दोस्रो चरणको प्रतिस्पर्धा सुरु, ९० खेलाडी सहभागी
OthersJust now

जिम्न्यास्टिकमा दोस्रो चरणको प्रतिस्पर्धा सुरु, ९० खेलाडी सहभागी

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकतर्फ दोस्रो चरणका प्रतिस्पर्धा सुरु भएका छन्। वीरेन्द्रनगरस्थित मिनी कभर्डहलमा जारी प्रतियोगितामा नौ टोलीका ९० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। बिहीबार र शुक्रबार फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायत विधामा पहिलो चरणका खेल सम्पन्न भएपछि खेलाडीहरू दोस्रो चरणमा प्रवेश गरेका हुन्। जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार अधिकांश खेलाडीले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement