११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकतर्फ दोस्रो चरणका प्रतिस्पर्धा सुरु भएका छन्। वीरेन्द्रनगरस्थित मिनी कभर्डहलमा जारी प्रतियोगितामा नौ टोलीका ९० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। बिहीबार र शुक्रबार फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायत विधामा पहिलो चरणका खेल सम्पन्न भएपछि खेलाडीहरू दोस्रो चरणमा प्रवेश गरेका हुन्। जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार अधिकांश खेलाडीले…
जिम्न्यास्टिकमा दोस्रो चरणको प्रतिस्पर्धा सुरु, ९० खेलाडी सहभागी

Read Complete Original Article
Published originally on अनलाइन खबर






