प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सकेर सोमबार स्वदेश फर्किए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेज घोषणा गरेका छन् । सरकारले यसलाई भ्रमणको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । तर, नयाँदिल्लीमा घोषणा भएको खर्बौँ रुपैयाँको सहयोगको चर्चा भइरहँदा एक दशकअघि भारतले गरेको यस्तै प्रतिबद्धताको हिसाब खोज्नुपर्ने देखिएको छ । सन् २०१५ को विनाशकारी भूकम्पपछि भारतले नेपालको पुन...
पुरानो ७० करोड डलर ऋण रद्द भएको पाठ सिक्ला नेपाल ?

Read Complete Original Article
Published originally on फरकधार






