हेटौँडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गरिने बताएका छन्...
पुराना मेसिनलाई आधुनिक प्रविधिबाट सुधारेर हेटौँडा कपडा उद्योग चलाउन सकिन्छ : मन्त्री पुन

Read Complete Original Article
Published originally on रातोपाटी






