काठमाडौं । नेपालमा दशकौँअघि भित्रिएका पुराना विदेशी लगानीको अभिलेखीकरण नहुँदा नयाँ वैदेशिक लगानीसमेत प्रभावित भएको भन्दै निजी क्षेत्रले तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विशेषगरी २०४६ सालको आर्थिक उदारीकरणपछि भित्रिएका पुराना भारतीय लगानीको अभिलेखीकरण सहज बनाउ…
पुराना भारतीय लगानीको अभिलेखीकरण गर्न सके नयाँ एफडीआई भित्रिन्छ : ढकाल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






