काठमाण्डु- सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। कार्कीले आफूलाई सरकारले पदबाट हटाएको निर्णयविरुद्ध कानुनी उपचार खोज्न सर्वोच्च अदालत जाने तयारी गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ। कार्कीका कानुनी परामर्शदाता स्वागत नेपालले पनि कार्की बिहीबार सर्वोच्च अदालत जाने तयारीमा रहेको पुष्टि गरेका छन्। सरकारले १७ […]
पुनर्बहालीको माग गर्दै दानबहादुर कार्की सर्वोच्च अदालत जाने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






