काठमाडौँ । एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले कमजोर प्रदर्शन गरेको छ । कर्णालीले पावरप्लेमै ४ विकेट गुमाएको छ ।
पावरप्लेमै कर्णालीले गुमायो ४ विकेट

Read Complete Original Article
Published originally on रातोपाटी






