Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पारिश्रमिक नदिनेहरूलाई तस्बिरसहित सार्वजनिक गर्ने गरिमाको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
पारिश्रमिक नदिनेहरूलाई तस्बिरसहित सार्वजनिक गर्ने गरिमाको चेतावनी
Photo / Coverage: मकालु खबर

काठमाडौँ । अभिनेत्री तथा मोडल गरिमा शर्माले कलाकारको पारिश्रमिक नदिनेहरूलाई तस्बिरसहित सार्वजनिक गर्ने संकेत गरेकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कलाकारको मेहनत, समय र प्रतिभाको उचित सम्मान तथा पारिश्रमिक नपाउनु शोषण भएको बताएकी छन् । उनले पारिश्रमिक दिन बाँकी रहेकाहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न र लामो समयदेखि सम्पर्कविहीन रहेकाहरूलाई सम्पर्कमा आउन आग्रह गरेकी […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘सिन्दुरे जात्रा’की अभिनेत्री अञ्जनाले प्रश्न मोड्दै भनिन्- मलाई कन्ट्रोभर्सीमा पर्नु नै छैन
Entertainment11m ago

‘सिन्दुरे जात्रा’की अभिनेत्री अञ्जनाले प्रश्न मोड्दै भनिन्- मलाई कन्ट्रोभर्सीमा पर्नु नै छैन

सुजन चापागाईंको गीत ‘घुमी घुमी’मा मोडलिङ गरेर ठूलो पर्दामा भित्रिएकी अभिनेत्री अञ्जना बराइलीको अभिनयको यात्रा निकै छोटो छ। तर, छोटै यात्रामा सुपरहिटदेखि सुपरफ्लपसम्म दुवैको अनुभव लिइसकिन् उनले। ‘महापूरुष’ हुँदै ‘पूजार सार्की’,‘पूर्णबहादुरको सारङ्गी’,‘परान’,‘डोरी’ हुँदै उनी फिल्म ‘… ...

उकेरा
फिल्म ‘२६ करोड’ खिच्न काठमाडौं आए चर्चित छायांकार आर्टुर
Entertainment17h ago

फिल्म ‘२६ करोड’ खिच्न काठमाडौं आए चर्चित छायांकार आर्टुर

काठमाडौं : अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने नयाँ फिल्म ‘२६ करोड’को छायांकनका लागि एसिएन तथा युरोपेली फिल्मका अनुभवी छायांकार आर्टुर जुराव्स्की काठमाडौं आइपुगेका छन्। शनिबार नेपाल आइपुगेका उनी आइतबारदेखि फिल्मको वर्कसपमा सहभागी भइसकेका छन्।  फिल्मको छायांकन आगामी मंसिर १५ गतेदेखि सुरु हुने तय भएको छ। बिकास सुबेदीको निर्देशनमा बन्ने यस … ...

उकेरा
फिल्म ‘सिन्दुरे जात्रा’ : फैसला होइन, समाजलाई प्रश्न
Entertainment18h ago

फिल्म ‘सिन्दुरे जात्रा’ : फैसला होइन, समाजलाई प्रश्न

काठमाडौं : सिनेमाले समाजलाई सधैँ उपदेश दिनैपर्छ भन्ने छैन, कहिलेकाहीँ गतिलो प्रश्न मात्रै उठाइ दिँदा पनि ठूलो सन्देश प्रवाह हुन्छ। आउँदो मंसिर १८ गते रिलिज हुन लागेको फिल्म ‘सिन्दुरे जात्रा’मा पनि यस्तै प्रयोग गरिएको निर्माण पक्षको भनाई छ।  अभिनेत्री अञ्जना बराइलीका अनुसार ‘सिन्दुरे जात्रा’ महिला केन्द्रित सिनेमा हो, तर यसले कसैको पक्षधर… ...

उकेरा
‘सारथी’लाई युनिभर्सल सर्टिफिकेट
Entertainment20h ago

‘सारथी’लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौं : आगामी शुक्रबारदेखि प्रदर्शन हुन लागेको चलचित्र ‘सारथी’ले सेन्सर बोर्डबाट ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेको छ। सोमबार सेन्सर पास भएसँगै अब यो चलचित्र सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर हेर्न पाउने भएका छन्। सेन्सर बोर्डका अध्यक्ष विष्णुप्रसाद कोइरालाद्वारा प्रमाणित प्रमाणपत्रअनुसार फिल्म २ घण्टा २२ मिनेट ३१ सेकेन्… ...

उकेरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement