प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा गठित समितिले शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिवेदन बुझाएको हो ।
पानीबोट दुर्घटना छानबिन समितिले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन

Read Complete Original Article
Published originally on कान्तिपुर

प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा गठित समितिले शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिवेदन बुझाएको हो ।
Published originally on कान्तिपुर

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार जगन्नाथ गाउँपालिकाको मनीकाँडामा दुर्घटना भएको हो । ...

प्रहरीले पक्राउ पूर्जी लिनु पहिले नै देश छाडेर फरार भएका पूर्व मुख्यसचिव एकनारायण अर्याल अन्ततः हिरासतमा पुगेका छन्। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रुपमा रकम लिएको र उक्त रकम मलेसिया पठाउन भूमिका खेलेको आरोपमा पूर्वश्रम सचिव समेत रहेका अर्याललाई थुनामा राखेर अनुसन्धान अगाडि बढाइएको हो। उनलाई थुनामा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान... ...

बैंकिङ क्षेत्रको आधुनिकीकरण, सुधार र दिगो विकासमा योगदान गरेको भन्दै प्रशंसा ...

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाबीच शुक्रबार पोखरामा भेटवार्ता भएको छ । भेटमा गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई संघ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा छलफल भएको छ । त्यसैगरी, फेवाताललगायत प्रदेशका अन्य तालहरूको संरक्षणका लागि संघ र प्रदेश सरकारले संयुक्त ...