Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

एक लाख रुपैयाँसम्म पुरस्कार जित्ने अवसरसहित ‘उडान ह्याकाथन’ आयोजना हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक लाख रुपैयाँसम्म पुरस्कार जित्ने अवसरसहित ‘उडान ह्याकाथन’ आयोजना हुँदै
Photo / Coverage: आइसिटी समाचार

कैलाली । युवाको सिर्जनशीलता, नवप्रवर्तन र प्रविधिमा आधारित समस्या समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘उडान ह्याकाथन’ आयोजना हुने भएको छ । युरोपेली संघ ईयूको आर्थिक सहयोगमा सञ्चालित ‘उडान परियोजना’ अन्तर्गत युवा तथा विद्यार्थीलाई लक्षित गरी ह्याकाथन आयोजना गर्न लागिएको हो ।लम्कीचुहा नगरपालिकासमेत साझेदार रहेको उक्त परियोजना युथ इनोभेसन ल्याब, हेफर प्रोजेक्ट नेपाल, नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) र वुमन इन इन्फर्मेसन टेक्नोलोजी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल राष्ट्र बैंकको फिनटेक प्रदर्शनी सम्पन्न, २७ कम्पनीका नवीन प्रविधि प्रदर्शन
TechnologyJust now

नेपाल राष्ट्र बैंकको फिनटेक प्रदर्शनी सम्पन्न, २७ कम्पनीका नवीन प्रविधि प्रदर्शन

काठमाडौं । डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन तथा फिनटेकमा आधारित उद्यमका नवीन आविष्कार प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘NRB Fintech Innovation Showcase Event 2026’ सम्पन्न भएको छ ।नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले आयोजना गरेको उक्त कार्यक्रम शुक्रबार काठमाडौँको बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा सम्पन्न भएको हो ।कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन ...

आइसिटी समाचार
काठमाडौंमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक
TechnologyJust now

काठमाडौंमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक

काठमाडौं । एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले आज काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ । यस अवसरमा आर्ट ग्यालरीलाई आकर्षक प्रदर्शनीस्थलका रूपमा सजाइएको थियो, जहाँ स्कुटरलाई व्यक्तित्व, सिर्जनशीलता र रुचिको अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको थियो ।कार्यक्रमका सहभागीहरूले फरक–फरक व्यक्तित्व झल्काउने गरी सजाइएका फ्यासिनो हाइब्रिडका ६ वटा स्कुटरको प्रदर्शनी अवलोकन गरेका थिए ...

आइसिटी समाचार
ल्यान्ड रोभर डिफेन्डरको डिजाइन चोरेको भन्दै युरोपेली संघमा बिवाईडीको टिआई ७ एसयुभीको बिक्रीमा रोक
TechnologyJust now

ल्यान्ड रोभर डिफेन्डरको डिजाइन चोरेको भन्दै युरोपेली संघमा बिवाईडीको टिआई ७ एसयुभीको बिक्रीमा रोक

हेगस्थित नेदरल्यान्ड्सको एक जिल्ला अदालतले गत शुक्रबार फैसला सुनाउँदै, बिवाईडीको ‘टिआई७ एसयूभी (Ti7 SUV) ले ‘ल्यान्ड रोभर डिफेन्डर’ का लागि ‘ज्यागुआर ल्यान्ड रोभर’ सँग रहेको युरोपेली युनियन (ईयू) डिजाइन अधिकारको उल्लंघन गरेको ठहर गरेको छ। साथै, अदालतले बिवाईडीलाई युरोपेली युनियनभित्र उक्त एसयूभी बिक्री गर्न नपाउने गरी अस्थायी रोक लगाएको छ। यो विवाद ‘डिफेन्डर ११०’ सँग सम्बन्धित छ, जसलाई जेएलआरले सन् २०१९ ...

टेक्नोलोजी खबर
विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने
TechnologyJust now

विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने

विपद्का सूचनालाई गम्भीरताका आधारमा वर्गीकरण गरी सर्वसाधारणले सहजै बुझ्नेगरी सम्प्रेषण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। ‘रसुवा–भोटेकोशी बाढीलगायतका विपद्मा पूर्वसूचना प्रणालीः अनुभव, सिकाइ र प्राथमिकता’ विषयक कार्यशालाका वक्ताहरूले विपद्का बेला प्रभावकारी सूचना सम्प्रेषण, पूर्वसूचनाको विश्वसनीयता र सञ्चारमाध्यमको भूमिकालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन्। सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव शिवकुमार पोख्रेलले विपद्को गम्भीरताका आधारमा सोहीअनुसार पूर्वसूचना जारी गर्नुपर्ने बताए। विपद्का बेला आधिकारिक सूचना ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement