ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र सतहदेखि आठ हजार ४६३ मिटर उचाइमा रहेको यो हिमाल सङ्खुवासभा जिल्लामा अवस्थित छ । महालङ्गुर हिमशृङ्खलाअन्तर्गत नेपाल–चीन सीमामा पर्ने मकालु हिमाल प्राकृतिक सौन्दर्यका दृष्टिले पनि आकर्षक मानिन्छ । तस्बिर: दिलकुमार लिम्बू
पाथीभरा पारि मकालुको चुचुरो

Read Complete Original Article
Published originally on फरकधार






