Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो [तस्बिरसहित]

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो [तस्बिरसहित]
Photo / Coverage: आर्थिक न्यूज

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र सतहदेखि आठ हजार ४६३ मिटर उचाइमा रहेको यो हिमाल सङ्खुवासभा जिल्लामा अवस्थित छ । महालङ्गुर हिमशृङ्खलाअन्तर्गत नेपाल–चीन सीमामा पर्ने मकालु हिमाल प्राकृतिक सौन्दर्यका दृष्टिले पनि आकर्षक मानिन्छ । 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बीपी राजमार्ग पुनर्निर्माणमा तीव्रता, जाइकाले थाल्यो सिन्धुली खण्डमा काम
Economy & BusinessJust now

बीपी राजमार्ग पुनर्निर्माणमा तीव्रता, जाइकाले थाल्यो सिन्धुली खण्डमा काम

प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोलापिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्माणले ...

अर्थडबली
'पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ'
Economy & BusinessJust now

'पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ'

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था वा राजनीतिक आग्रहको पक्षपोषणभन्दा माथि उठेर सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्ने बताएको छ । प्रेस चौतारी ...

अर्थडबली
मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा, २० प्रतिशत लाभांश पारित
Economy & BusinessJust now

मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा, २० प्रतिशत लाभांश पारित

मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभाले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको वार्षिक साधारणसभा २०८३ कार्तिक २० गते शुक्रबार काठमाडौंको थापागाउँस्थित ...

अर्थडबली
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न
Economy & BusinessJust now

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

काठमाडौं, कात्तिक २१ । ग्लाेबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गर्नुभएको हो । करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play