काठमाडौं । पाकिस्तान ए ले एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गतको खेलमा नेपाललाई १६९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तान ए ले ४२ ओभरमा अल आउट हुदै १६९ रनको लक्ष्य दिएको हो । पाकिस्तान ए का लागि नोहैल नाजिरले अविजित ६४ रन बनाएका थिए भने हसन नवाजले २८ रन बनाए । त्यस्तै नेपालका बलर रशिद खानले ५ विकेट लिए भने अभिशेष गौतमले २ तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए । The post पाकिस्तान ए ले नेपाललाई दियो १६९ रनको लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
पाकिस्तान ए ले नेपाललाई दियो १६९ रनको लक्ष्य

Read Complete Original Article
Published originally on कर्पोरट खबर



-6d9c7df2-bf49-4f02-b10b-bada719a63b8.jpeg&w=1200&q=75)


