एसिसी राइजिङ स्टार्स कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपाललाई पाकिस्तानविरुद्ध फराकिलो जित आवश्यक छ । त्यसैले आजको खेलमा नेपालले प्लेइङ ११ मा केही परिवर्तन गर्ने सम्भावना छ । नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ र राइजिङ स्टार्स कपको तालिका जुध्दा नेपाली टोलीले सुरुवाती दुई खेलमा आफ्ना केही प्रमुख खेलाडीको साथ पाउन सकेको थिएन । स्क्वाडमा रहेका केही खेलाडी पनि प्रतियोगिताका सुरुवाती खेलमा उपलब्ध हुन सकेनन् । तर, पाकिस्ता...
पाकिस्तानविरुद्ध नेपालले प्लेइङ ११ बदल्ने, सन्दीप र ईशान टोलीमा फर्किए

Read Complete Original Article
Published originally on फरकधार






