कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यावसायिक च्याउखेतीबाट आत्मनिर्भर बनेकी छन् । २०६९ सालमा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउखेती सुरु गरेकी हुन् । सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गरेकी थापाले हाल पाँचवटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै आएकी छन् । ‘श्रीमान् बितेपछि केही गर्न पन…
पाँच फार्ममा च्याउखेती गर्दै पार्वती, वार्षिक दुई लाखसम्म आम्दानी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






