पोखरा । पोखराका २८ जना युवाले पाँच दिनको तालिममा कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा विभिन्न कार्यशील सफ्टवेयर निर्माण गरेका छन् । गण्डकी प्रदेशका विभिन्न स्थानबाट सहभागी युवाले स्थानीय समस्या पहिचान गरी त्यसको समाधान गर्ने उद्देश्यले सफ्टवेयर तयार पारेका हुन् । उनीहरूले निर्माण गरेका सफ्टवेयर पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यसमक्ष प्रस्तुत गरेका छन् ।Leapfrog Connect ले युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालित CODE (Creating Opportunities for Youth in Digital Economy) परियोजनाअन्तर्गत
पाँच दिनमै एआईको सहयोगमा पोखराका युवाले बनाए आफ्नै सफ्टवेयर

Read Complete Original Article
Published originally on आइसिटी समाचार






