अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म 'बाटुलो जून'ले ठूलो ओपनिङ गरेको छ। निर्माण पक्षको दाबी अनुसार फिल्मले पहिलो दिन १ करोड ३० लाख रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको हो। योसँगै 'बाटुलो जून' ले अनमोलको करिअरकै सबभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको रेकर्ड बनाएको छ। त्यति मात्र होइन, नेपाली फिल्ममा नन-सिक्वेलका रूपमा समेत यसले अहिलेसम्मकै ठूलो ओपनिङ गरेको निर्माण पक्षको दाबी छ। बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन १ करोड २७ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको आफूहरूलाई उपलब्ध डाट...
पहिलो दिनमै ‘बाटुलो जून’को धमाका, अनमोलको करिअरकै ठूलो ओपनिङ

Read Complete Original Article
Published originally on फरकधार






