काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको उपहार दिएका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको उपहार सेट दिएका हुन् । कलात्मक काठको बट्टामा राखेर दिइएको उक्त उपहार व्यक्तिगत रहेको प्रधानमन्त्रीको सचिवालयले […]
पशुपतिनाथको चन्दनदेखि गंगाजलसम्म, बालेन–मोदीबीच उपहार आदानप्रदान

Read Complete Original Article
Published originally on लोकपथ






