• नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि ११ जना उम्मेदवार सर्टलिष्टमा परेका छन्। • छनोटमा आशुतोष प्रधान, उत्तम प्रसाद देवकोटा, टेक बहादुर महत लगायतका नाम छन्। • अब उम्मेदवारहरुको अन्तरवार्ता र प्रस्तुती हुनेछ।
पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ११ उम्मेदवार सर्टलिष्टमा छानिए

Read Complete Original Article
Published originally on नेपालबहस





.jpg)
