काठमाडौं- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो । पर्यटकको चाप बढेसँगै यहाँका होटल तथा घरबास भरिभराउ भएका
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

Read Complete Original Article
Published originally on आजको अर्थ






