काठमाण्डु- नेकपा एमालेका सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माण, संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन ९आईक्याप० को १३औँ महासभालाई सम्बोधन गर्दै राईले अन्तर्राष्ट्रिय सम्बन्धमा द्वन्द्वभन्दा संवाद र टकरावभन्दा सहकार्य आवश्यक रहेको बताएका हुन् । नेपालका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा […]
परिवर्तनशील विश्वमा विश्वासको पुनर्निर्माणमा जोड दिँदै शेरधन राईले के भने ?

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






