Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

पद्मा अर्यालको आक्रोश- मेरो क्षेत्रमा ९९ प्रतिशत मत खस्यो, बुथ कब्जाको प्रमाण मसँग छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पद्मा अर्यालको आक्रोश- मेरो क्षेत्रमा ९९ प्रतिशत मत खस्यो, बुथ कब्जाको प्रमाण मसँग छ
Photo / Coverage: अनलाइन खबर

अर्यालले भनिन्, ‘मसँग तथ्यसहितका प्रमाण छन् । यहाँ–यहाँ बुथ कब्जा भयो, यहाँ धाँधली भयो र यसरी भोट हालियो भन्ने प्रमाण छ ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ व्यवस्थापनसम्बन्धी अभ्यास हुँदै
OthersJust now

नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ व्यवस्थापनसम्बन्धी अभ्यास हुँदै

नेपाल र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने तथा सुरक्षित रूपमा हटाउने विषयमा विशेषज्ञस्तरीय अनुभव आदानप्रदान हुने भएको छ । नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा मङ्सिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत दुवै देशका सैन्य विशेषज्ञले संयुक्त रूपमा काम गर्ने भएका हुन् । अभ्यासमा अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञ र नेपाली सेनाका ...

पर्दाफास
देउवा पक्षलाई रुख र झण्डा प्रयोगमा रोक लगाउन माग गर्दै आयोग जाने कांग्रेसको तयारी
OthersJust now

देउवा पक्षलाई रुख र झण्डा प्रयोगमा रोक लगाउन माग गर्दै आयोग जाने कांग्रेसको तयारी

कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराएर देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गर्न नदिन माग गर्ने तयारी गरेको एक शीर्ष नेताले जानकारी दिए । ...

अनलाइन खबर
नागरिकलाई मतदान गर्न गाह्रो भो, निर्वाचन प्रणाली र प्रक्रिया बदलौं :  निर्वाचन आयुक्त सुब्बा
OthersJust now

नागरिकलाई मतदान गर्न गाह्रो भो, निर्वाचन प्रणाली र प्रक्रिया बदलौं : निर्वाचन आयुक्त सुब्बा

‘निर्वाचन अहिले जुन परम्परात ढंगले चलिरहेको छ, चलिराखोस् भन्नुहुन्छ भने मेरो विमति छ । जे चलिरहेको छ, राम्रै छ, किन गर्नुपर्‍यो र ऐन ? भन्ने छ । अबको परिस्थितिमा हामीसँग त्यो सुविधा छैन ।' ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement