पत्रकारमाथि भएका हत्या, बेपत्ता तथा हिंसाका घटनामा संलग्नलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन फ्रीडम फोरमले सरकारसँग माग गरेको छ । पत्रकारमाथिका अपराधमा दण्डहीनता कायम रहँदा प्रेस स्वतन्त्रता र कानुनी शासन कमजोर बनेको फोरमको निष्कर्ष छ । पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २)का अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै फोरमले पत्रकारमाथिका अपराधको निष्पक्ष अनुसन्धान र दोषीलाई जवाफदेही बनाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । यस वर्षको दिवसको नारा ‘खतरा बदलिँदै...
पत्रकार हत्या र बेपत्ताका घटनामा दण्डहीनता अन्त्य गर्न फ्रीडम फोरमको माग

Read Complete Original Article
Published originally on फरकधार






