सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। शुक्रबार साँझ पत्रकार पक्राउ प्रकरणलगत्तै रास्वपा सभापति रवि लामिछानेले बैठक बोलाएका थिए।
पत्रकार पक्राउलगत्तै बोलाइएको रास्वपा सचिवालय बैठक (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालखबर






