काठमाडौं । नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि सरकारले गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको हो । बैठकका न…
पत्रकार धरपकडप्रति कांग्रेसको आपत्ति, संसदीय विशेष समिति गठन गर्न माग

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





