नेपालमा पत्रकारमाथि हुने धम्की, आक्रमण, धरपकड, पक्राउ तथा सञ्चारमाध्यममाथिको आक्रमणका घटनामा दोषीमाथि कारबाही हुन नसकेको भन्दै पत्रकारिता क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्। पत्रकारिताविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा उनीहरूले पत्रकारमाथि हुने अपराधको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकारले निर्भयपूर्वक काम गर्न सक्ने वातावरण बनाउन राज्यसँग माग गरेका छन् । उनीहरूले विगतदेखि नै पत्रकारमाथि भएका विभिन्न अपराधका घटनामा प्रभावकारी अनुसन्धान र ...
पत्रकारमाथि धरपकड बढ्दै, दोषीलाई कारबाही नहुँदा दण्डहीनता मौलाएको भन्दै चिन्ता

Read Complete Original Article
Published originally on फरकधार






